तिलोत्तमा,
नेकपा एमालेका पुर्ब वडा अध्यक्ष नेपाली काङ्ग्रेस प्रबेस गरेका छन् । साबिक तिकुलिगढ गाउँ बिकास समिती वडा न ७ बाट २०५४ मा वडा अध्यक्षमा निर्वाचित होम शंकर भट्टराई काङ्ग्रेस प्रबेस गरेका हुन । पाँच दलिय गठबन्धद्वारा तिलोत्तमा नगरपालिका १४ टिकुलिगढमा आयोजित कार्यक्रममा उनले एमालेलाइ जिताएर जनचाहना अनुसार काम गर्न नसको र अब मुलुकको बिकासकालागी काङ्ग्रेसको बिकल्प नभएको बताए । सोही कार्यक्रममा एमाले नेता तार प्रसाद छन्तेल, पुर्ब खेलाडी राजु लामा सहित एकसय भन्दा बढी काङ्ग्रेस प्रबेस गरेका छन । प्रबेस गर्नेहरु उक्त क्षेत्रका लोकप्रिय ब्यक्ति हुन ।
नब प्रबेसिहरुलाइ स्वागत गर्दै नेपाल सरकारका गृहमन्त्री एबम पाच दलिया गठबन्धन रुपन्देही क्षेत्र न ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाणले मुलुकको हितका लागि गठबन्धन बनेको उल्लेख गर्दै निर्वाचन पछि पनि गठबन्धनको सरकार बन्ने बताए ।
प्रकाशित मिति : शनिबार, कार्तिक ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्