रुपन्देही क्षेत्र नं. २ मा एमाले उपाध्यक्ष विष्णु पाैडेल निर्वाचित हुनु भएकाे छ । एमाले उपाध्यक्ष पाैडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।
निर्वाचित पाैडेलले २७ हजार १४७ मत ल्यनउदा निकतटम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेलले २५ हजार ७८१ मत प्राप्त गर्नु भयाे ।
त्यस्तै सत्ता गठबन्धनको समर्थन प्राप्त राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले २२ हजार ८ मत प्राप्त गर्नुभयाे ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्