रुपन्देही ३ बाट राप्रपा उपाध्यक्ष दिपक बोहोरा बिजयी

रुपन्देही ३ बाट राप्रपा उपाध्यक्ष दिपक बोहोरा बिजयी

बुटवल,

रुपन्देही क्षेत्र न.३ बाट राप्रपाका उपाध्यक्ष दिपक बोहोरा बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खांणलाई २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका खांणलाई राप्रपा र एमाले को गठबन्धनका उम्मेदवार रहेका बोहोराले ३६ हजार ६४८ मत पाउँदा गृहमन्त्री समेत रहेका खांणले ३४ हजार ६ मत पाएका छन् ।

 

रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डे बिजयी भएका छन् ।

 

यससंगै रुपन्देहीका पाँचैक्षेत्रको मतगणना सकिएको छ । रुपन्देहीमा प्रतिनिधिसभामा एमाले ३ ,राप्रपा १ र लोसपाले १ जितेका छन् ।

प्रकाशित मिति : शनिबार, मंसिर १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij