बुटवल । अर्घाखाँचीको शितगंगा ४ गोर्थुममा जिप दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लन्का यातायातको लु १ ज १४४० नम्बरको जिप दुर्घटना भएको हो ।
घाइतेहरु :
१ चालक बिक्रम नेपाली अबस्था गम्भीर
२ कपिलवस्तु बाणगङ्गा -७ चन्द्र बहादुर खत्री टाउको मा चोट अबस्था गम्भीर
३ शितगङ्गा -२ को मिना थापा आखामा चोट
४ मालारानी -५ बागी का रेमा भुसाल
५ मालारानी -५ पोम नारायण भुसाल
६ मालारानी -५ कृष्ण प्रसाद भुसाल
७ य्पुठान झिमरुक गाउपालिका -१ अशोक नेपाली अनुहारमा चोट
घाइते मध्ये गम्भिर २ जनालाई बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मिले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्