कडा सुरक्षाकाबीच बुटवल बहुमुखी क्याम्पसमा मतदान जारी (तस्वीरहरू)

कडा सुरक्षाकाबीच बुटवल बहुमुखी क्याम्पसमा मतदान जारी (तस्वीरहरू)

बुटवल-त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा मतदान सुरु भएको हो ।

यस क्षेत्रकै पुरानो बुटवल बहुमुखी क्याम्पसमा विहान ८ बजेदेखि मतदान जारी छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व छनोटका लागि मतदान भएको हो ।

निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरुले मुख्य प्रवेशद्वारमा परिचयपत्र हेरेरमात्र प्रवेश गर्न दिएका छन् ।

प्रकाशित मिति : आइतबार, चैत्र ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij