बुटवल सामाजिक रूपान्तरणकाे लागि सहकार्य(CST)नेपाल काे अायाेजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम बुटवलमा सम्पन्न भएको छ । स्थानीय अगुवा महिला कार्यकर्ता हरुका लागि तालिम आयोजना गरिएको थियो । बुटबल उपमहानगरपालिका काे सहयाेगमा भएको कार्यक्रम संस्थाका अध्यक्ष बामदेब क्षेत्रि काे अध्यक्षता तथा बुटबल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थि को प्रमुख आतिथ्यतामा भएको हो । राम बिश्वकर्मा , रिता पन्थ ,किशाेर गौतमले ब्यबस्थापन गरेकाे सो कार्यक्रममा २५ जना प्रशिक्षार्थिहरूले भाग लिनु भएकाे थियाे भने उक्त कार्यक्रमकाे सहजिकरण सरिता श्रीस र संस्थाका निर्देशक राधिका राेका क्षेत्रिले गर्नुभएकाे थियाे । कार्यक्रमको सञ्चालन संस्थाका निर्देशक राधिका राेका क्षेत्रिले गर्नु भएकाे थियाे।
प्रकाशित मिति : शुक्रबार, चैत्र १० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्