मन्त्रिपरिषद् विस्तार : वरीयतामा पूर्णबहादुर खड्का दाेस्राे र नारायणकाजी श्रेष्ठ तेस्राे नम्बरमा (सूचीसहित)

मन्त्रिपरिषद् विस्तार : वरीयतामा पूर्णबहादुर खड्का दाेस्राे र नारायणकाजी श्रेष्ठ तेस्राे नम्बरमा (सूचीसहित)

gjlgo'Qm zkyu|x0f ;df/f]xdf ;xefuL x'g'x'Fb} sf7df8f}F, !& r}t M /fi6«klt ejg zLtn lgjf;df z'qmaf/ gjlgo'Qm dGqLx¿nfO{ kb tyf uf]KogLotfsf] ;kyu|x0f ;df/f]xdf /fi6«klt /fdrG› kf}8]n, pk/fi6«klt /fd;xfok|;fb ofbj, k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú, ;efd'v b]j/fh l3ld/], /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf, sfodd'sfod k|wfgGofofwLz xl/s[i0f sfsL{, ;+j}wflgs lgsfosf k|d'v, gjlgo'Qm dlGqu0f, jl/i7 ;~rf/sdL{nufot ;xefuL x'g'x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । गएको पुस १० गते नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नयाँ मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् ।

साताैँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले अझै पूर्णता भने पाएको छैन । प्रधानमन्त्री प्रचण्डसँग अझै कानुन न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

विस्तारित मन्त्रिपरिषदमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का दाेस्राे वरीयतासहित उपप्रधान एवम् रक्षा मन्त्री बन्नुभएकाे छ । यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तेस्राे वरीयतामा रहँदै उपप्रधान एवम् गृह मन्त्री बन्नुभएकाे छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल चाैथाे वरीयतासहित कृषि तथा पशुपक्षी मन्त्री बन्नुभएकाे छ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष पाँचाैँ वरीयतामा रहँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएकाे छ । ,

प्रकाशित मिति : शुक्रबार, चैत्र १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij