बुटवल – बुटवलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु ६३ प ८१८५ नंं मोटरसाईकल बुटवलको नयाँगाउँ बाट बेलबास तर्फ आउँदै गर्दा बेलबासमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्युठान घर भइ बुटवल जीतगढी बस्दै आएका श्रीधर पोखरेल रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालले जनाएको छ । बुधवार राती भएको उक्त दुर्घटनामा गम्भिर घाईते अवस्थामा भेटिएका पोखरेलले प्रहरीले उद्धार गरि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्