बुटवल,
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समितिका अध्यक्ष मनोनित गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले शुक्रबार १३ वटा अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो ।
मन्त्रालयका शाखा अधिकृत अमरबहादुर वलीका अनुसार
बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद वझा मनोनित भएका छन् भने दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह मनाेनित भएकलुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जिवन वझा छNuन् ।
त्यस्तै भिम अस्पताल भैरहवामा डा अनन्त कुमार शर्मा,पाल्पा अस्पतालमा चोपलाल गिरी,पाल्पाकै रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल,पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन,कपिलवस्तु अस्पतालमा शिवलाल यादव,अर्घाखाँची अस्पतालमा लिलाधर बस्याल,गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल,प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी,रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका र रोल्पा अस्पतालमा शेरबहादुर थापा मनोनित भएका छन्
प्रकाशित मिति : शनिबार, कार्तिक २५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्