सरकारद्वारा विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश

सरकारद्वारा विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश

काठमाण्डाै – सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको थियो ।

 

पुरानो सरकारले गरेका नियुक्ति हटाएर आफ्नो दलका नेता कार्यकर्ता नियुक्त गर्ने क्रममा कांग्रेस–एमाले नेतृत्वको सरकारले विभिन्न पदमा धमाधम नियुक्ति गरिरहेको छ ।

 

कुन देशमा काे ?

 

डा. शंकरप्रसाद शर्मा – भारत

कान्ता रिजाल – अस्ट्रेलिया

नरेशविक्रम ढकाल – साउदी अरेबिया

प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका

प्रा. धनप्रसाद पण्डित – इजरायल

रामकृष्ण भट्टराई – श्रीलङ्काशनिल नेपाल – स्पेन

डा. शैल रुपाखेती – जर्मनी

लोकदर्शन रेग्मी – अमेरिका

चन्द्रकुमार घिमिरे – बेलायत

डा. शिवमाया तुम्बाहाम्फे – दक्षिण कोरिया

जङ्गबहादुर चौहान – रुस

रमेशचन्द्र पौडेल – कतार

प्रा. डा. कृष्णप्रसाद ओली – चीन

सुम्निमा तुलाधार – डेनमार्क

डा. नेत्रप्रसाद तिमल्सिना – मलेसिया

प्रकाशमणि पोखरेल – पोर्चुगल

रीता धिताल – पाकिस्तान

प्रकाशित मिति : बुधबार, साउन १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij