बुटवल,
नेपाल पत्रकार महासंघ रुपन्देहँीँमा आज भएको निर्वाचनमा २ सय ३८ जनाले मतदान गरेका छन् । २ सय ५८ जना मतदाता रहेको रुपन्देही शाखामा २ सय ३८ जनाले मतदान गरेको निर्वाचन समितिका खिमानन्द भट्टराईले बताउनु भयो । प्रत्यक्ष निर्वाचन प्रणालि मार्फत केन्द्र , प्रदेश र जिल्लाका पदाधिकारी तथा कार्यसमिति सदस्यमा मतदान गरेका हुन् । रुपन्देहीमा ९१ प्रतिशतले मतदान गरेका छन्।
रुपन्देहीको बुटवल स्थित रुपन्देही व्यापार संघको सचिवालयमा ममतगणना शुरु भएको छ । अहिले केन्द्रको मत गन्न शुरु गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्