कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ देखि शुरू हुने (तालिका सहित)

कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ देखि शुरू हुने (तालिका सहित)

काठमाण्डौ , कक्षा १२ को परीक्षा आउँदो २०८२ वैशाख ११ देखि शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका बिहीवार सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ गते शुरू हुने परीक्षा २४ गते सकिने छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij