बिभिन्न मुद्दामा दोषी ठहर तीन जना फरार प्रतिवादी रुपन्देही प्रहरीद्वारा पक्राउ

बिभिन्न मुद्दामा दोषी ठहर तीन जना फरार प्रतिवादी रुपन्देही प्रहरीद्वारा पक्राउ

तिलोत्तमा -बिभिन्न मुद्दामा दोषी ठहर भएका तीन जना फरार प्रतिवादी रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नं १४ टिकुलीगढका सरिजा दर्जी , सोहि स्थानका मन्जु पाण्डे तथा बुटवल उपमहानगरपालिका वडा नं २ का सुदिप गुरुङलाई पक्राउ गरेको हो । बिभिन्न मुद्दामा दोषी ठहर भएका तीन जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतमा कैद भुक्तान तथा जरिवाना का लागि पठाइएको सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij