बुटबलको बुद्धनगरमा गोलि चल्यो : युवती घाइते

बुटबलको बुद्धनगरमा गोलि चल्यो : युवती घाइते

बुटबल उपमहानगरपालिका -११, बुद्धनगरमा  गोली चलेको छ । गोली लागेर एक युवती घाईते भएकी छन् । गोली शनिबार विहान ८ बजेर ३६ मिनेटमा चलेको हो ।पाल्पा रैनादेवी छहरा घर भई बुटवल ११ बुद्वनगरमा रहेको डायक्सन फूड एण्ड वयभरेज संचालिका बर्ष २९ की टिका बिष्ट घाईतेरहेको प्रहरीले जनाएको छ ।युवतीको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।
गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान नभएको तर, अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाईते महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij