रास्वपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु

रास्वपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु भएको छ । भैरहवामा शुक्रबार र शनिबार हुने प्रशिक्षणको उद्घाटन कार्यवाहक सभापति डीपी अर्यालले गरेका छन् । कार्यक्रममा उपसभापति डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रदेश इन्चार्ज तथा सहमहामन्त्री विपिन आचार्य, प्रवक्ता मनिष झा,  सांसद सुमना श्रेष्ठ, सांसद डाक्टर तोशीमा कार्की लगायत रहेका छन् ।

कार्यक्रममा डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ राजनीतिक धार , प्रवक्ता मनिष झाले पार्टीको अभियान, केन्द्रीय सदस्य तोसिमा कार्कीले उम्मेदवारीको तयारी, सुमना श्रेष्ठले सुशासन बारे प्रशिक्षण दिने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : शुक्रबार, साउन ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij