अहिले देशभरको मौसम सामान्यतया सफा

अहिले देशभरको मौसम सामान्यतया सफा

काठमाण्डौ – अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशभर कुनै पनि उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै भरे राती कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने सम्भावना छ । महाशाखाका अनुसार आउँदो तीन दिनसम्म बदली र वर्षा गराउने कुनै पनि प्रणाली सक्रिय हुने सम्भावना छैन ।

प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij