रूपन्देही २ मा काँग्रेसबाट चुन्न पाैडेलकाे मनाेनयन दर्ता

रूपन्देही २ मा काँग्रेसबाट चुन्न पाैडेलकाे मनाेनयन दर्ता

 

बुटवल। कांग्रेसबाट रूपन्देही २ मा चुन्न प्रसाद पाैडेलले मनाेनयन दर्ता गरेका छन् । दिउसाे ३ बजे बुटवल देविनगर स्थित रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ काे कार्यालयमा मनाेनयन दर्ता गरेका हुन् ।

नेपाली काँग्रेसका नेता पाैडेलकाे महासिमित सदस्य सदस्य चित्रबहादुर केसि प्रस्तावक र केन्द्रीय सदस्य रामबहादुर कार्की समर्थक रहेका छन् । उनले आफू रूपन्देही २ का जनताकाे पक्षमा उभिने प्रतिबद्वता जनाए । उनले आफ्नाे प्रतिस्पर्धी नै नभएकाे बताए

कांगेस महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् । सामाजिक सेवामा संलग्न पौडेल यस क्षेत्रका सफल व्यवसायी हुन्।

प्रकाशित मिति : मंगलबार, माघ ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij