बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो

बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो

बुटवल । तिनाउ नदीमा बाढी आएको छ । बाढीको जोखिम बढेसँगै तिनाउ नदीको पुलमुनि बस्दै आएको सुमित्रा दमाईको १५ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त परिवारलाई बुटवलस्थित कान्ति स्कुलमा स्थानान्तरण गरिएको हो । बुटवलको नगर प्रहरीले सो परिवारलाई कान्ति माविमा स्थानान्तरण गरेको बुटवल–५ का वडाध्यक्ष हरि श्रेष्ठले बताए ।

प्रकाशित मिति : शुक्रबार, असोज ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij