बुधबार बुटवलमा २ जना कोरोना संक्रमित थपिए

बुधबार बुटवलमा २ जना कोरोना संक्रमित थपिए

बुटवल ।
बुधबार बुटवलमा २ जना कोरोना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिकाले दिएको जानकारी अनुसार थपिएका २ जना संक्रमित वडा नं २ का हुन् ।
यो सँगै बुटवलमा कुल संक्रमितको संख्या ३ सय ३६ पुगेको छ । तीमध्ये १ सय १४ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी २ सय २२ जना सक्रिय संक्रमितको रुपमा उपचार गराइरहेका छन् ।
सक्रिय संक्रमितहरुमध्ये सबैभन्दा धेरै वडा नं ११ मा रहेका छन् । उक्त वडामा ४५ जना सक्रिय संक्रमित रहेको उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै वडा नं ३ मा ४० जना, ८ मा २३ जना, ६ मा १७ जना, ९ मा १४ जना, १२ मा १३ जना, ४ र १३ मा १२ जना, १ मा १० जना, १५ मा ७ जना, २ मा ३ जना, १६ र १९ मा २ जना र ५, १० र १७ मा एक÷एक जना सक्रिय संक्रमित रहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij