नव उद्यमी बनाउन युवा उद्यमी मञ्च रुपन्देहीलाई एनएमवि बैंकको साथ

नव उद्यमी बनाउन युवा उद्यमी मञ्च रुपन्देहीलाई एनएमवि बैंकको साथ

बुटवल

नयाँ युवा उद्यमी विकास गर्ने गरी नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले आफ्नो कार्य अगाडी बढाएको छ । खसागरी उद्यमी गर्न चाहने व्याक्तिहरुको आर्थिक अभावकै कारण व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा बैंक मार्फत विउ पुजी रकम प्रदानगर्ने गरी एनमएम वि बैंक प्रदेश कार्यलय संग सम्झौता नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले सम्झौता गरेको छ ।

नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टर र एनएम बि बैक लिमिटेड ५ नम्बर प्रदेश कार्यालय बिच द्धिपक्षीय समझदारी प्रत्रमा शुक्रबार हस्ताक्षर भएको छ । एनएमबि बैक लिमिटेडका क्लस्टर हेड नबिन बिस्ट र नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टर अध्यक्ष उमेश अमात्य बिच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा हस्ताक्षर गदै एनएमबि बैक का क्लस्टर हेड बिस्टले नव युवा उद्यमी लागी बिउ पुँजी ,फाइनान्स लागी बैंकले पुलको काम गर्दै उद्यमशीलता बिकास गर्न बैक सधै अगाडी बढेको र सोहि अनुरुप सम्झौता अगाडी बढ्ने जानकारी दिए ।

यस्तै नेपाली युवा उद्यमी मञ्च रुपन्देही अध्यक्ष उमेश अमात्यले अन्तरप्रेरणा प्रा.लि, संस्था संग युवा उद्यमीहरुलाई ब्यक्तीत्व बिकास ,परिक्षण गरिसकेको र युवा उद्यमिले सुरुवात आर्थीक अभावले युवा अगाडि बढनको नसक्ने अवस्था अव सधैंको लागि अन्त्य हुने जानकारी दिए । युवा उद्यमी मञ्च रुपन्देहीका द्धितिय उपाध्यक्ष निरज लाकैल ले युवा उद्यमी विकास गर्ने गरी यो परियोजना सुरुवात भएको जानकारी दिए । प्रथम उपाध्यक्ष प्रदिप शाक्य उनले सोही अनुसार सम्झौतामा उल्लेख भए अनुसारको नेपाली नव युवा उद्यमीहरुलाई विउ पुजी स्वरुप ऋण लगानी गरिने जानकारी दिए । सो कार्यक्रमा अनिस कसौधन लगाएत उपस्थस्त रहेको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij