बुटवलका १६ जना सहित रुपन्देहीमा थप ३१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

बुटवलका १६ जना सहित रुपन्देहीमा थप ३१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

वुटवल ।
बिहीबार सबैैभन्दा धेरैै बुटवल उपमाहानगरपालिकामा १६ जना,सहित रुपन्देहीमा थप ३१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा ११ महिला र २० पुरुष गरि ३१ जनामा कोरोेना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएकोे छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २१ पुगेको छ ।
रुपन्देही जिल्लामा बिहीबार सबैैभन्दा धेरैै बुटवल उपमाहानगरपालिकामा १६ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकाका ४ जना, देबदह नगरपालिकाका २ जना र तिलोत्तमा नगरपपालिकाका १ जना गरी ३१ जनामा कोेरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।
जिल्लामा अहिलेसम्म ७ सय ४७ निको भएका छन भने ६ सय ६० जना संक्रिय संक्रमित उपचाररत रहेका छन । अहिलेसम्म रुपन्देही जिल्लामा १४ जना कोरोेना संंक्रमितकोे मृत्यु भएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij