टिम नेपो सैनामैनाद्वारा पीडित बालकलाई सहयोग

टिम नेपो सैनामैनाद्वारा पीडित बालकलाई सहयोग

सैनामैना

टिम नेपो सैनामैनाको अग्रसरमा जोर्नीमा पीप जमी मस्तिस्क लगायत शरीर भरी सन्क्रमण फैलीई गम्भिर अवस्थामा उपचारार्थ अती बिपन्न परिवारका दुई वर्षीय अनाथ बालक सन्तोष घर्ती मगरको उपचारका लागि सन्तोष पन्त, विष्णु परियार, विजय मरासिनी, अनिल पाण्डे लगायत सैनामैनाका सकृय युवाहरुको सहकार्यमा बिभिन्न सहयोगी संस्था तथा ब्यक्तीबाट उठेको करिब चालिस हजार रुपैया पीडित बालकको आमालाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका संयोजक तथा टिम नेपो सैनामैनाका सदस्य अनिल पाण्डेको सन्चालन ,टिम नेपो प्रदेश ५ का संयोजक अशोक गौतमको प्रमुख आतिथ्यता , टिम नेपो सैनामैनाका अध्यक्ष किरण तिवारीको सभापत्तित्वमा भएको कार्यक्रममा टिम नेपो सिद्धार्थनगरका अध्यक्ष भीस्मराज कोइराला ,टिम नेपो सैनामैनाका सदस्य सुस्मा पौडेल लगायतले मन्तब्य राख्दै अब आउने दिनहरुमा पनि संस्थाले दुखी गरीबको घाऊमा मलम लगाउने काम गर्ने प्रतिबद्धता जनाए । पीडित बालकको उपचारमा अभिभावकको भूमिका खेल्नुभएकी बालककी छिमेकी तथा समाजसेवी साबित्रा आचार्यले युवाहरुको भूमिका प्रती सम्मान प्रकट गर्नुभएको थियो

प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij