प्राधिकरणबाट विदा भए कुलमान

प्राधिकरणबाट विदा भए कुलमान

चार वर्षे कार्यकाल पुरा गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले बिदाइ गरेका छन् ।

मंगलबार प्राधिकरणका कर्मचारीले घिसिङको बिदाई गरेका हुन ।

बिदाईका क्रममा भावुक देखिएका कुलमानलाई प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुद्धको मूर्ति उपहार दिएका थिए ।

सो क्रममा बोल्ने बक्ताहरुले घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट भएको बताएका थिए ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij