नेपालको निधन प्रति सचेतक खाणको विज्ञप्ति मार्फत दुख व्यक्त

नेपालको निधन प्रति सचेतक खाणको विज्ञप्ति मार्फत दुख व्यक्त

बुटवल,असोज ४
रूपन्देहीको बुटवल वडा न १ का शिक्षाबिद् छवि नेपालको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।उहाको असमाहिक निधन प्रति नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक बाल कृष्ण खाणले सोक विज्ञप्ति मार्फत दुख व्यक्त गर्नु भएको छ।
नेपालको शसस्त्र प्रहरी हस्पीटल काठमाण्डौमा उपचारको क्रममा  ६७ बर्षिय नेपालको मृत्यु भएको हो । नेपाली कांग्रेस संसदिय दल का प्रमुख सचेतक बाल कृष्ण खाणले स्वर्गीय नेपालप्रति सोक वक्तव्यमार्फत श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
बुटवलको नगर शिक्षा योजना निर्माण कार्यदलका संयोजक रहेर स्थानीय पाठ्यक्रम निर्माणको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका आदरणीय व्यक्तित्व छवि नेपालको निधनले स्तब्ध र मर्माहत बनाएको छ’ खाणले वक्तव्यमार्फत उहाको निधन प्रति दुख व्यक्त गर्नु भएको छ।
शोक यस घडिमा उहाको आत्मको चिर शान्तिको कामना गर्दै उहा प्रति श्रध्दाञ्जलि अर्पण गर्नुहुदै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ ।
कोरोना संक्रमणपछि थप उपचारका लागि उहालाइ शनिबार काठमाडौं लगिएको थियो । नेपाल वडा न १ बुटवलका सल्लाहाकार समितीका सँयोजक,ऊजिरसिङ मा बि बुटवलका सँचालक समितीका अध्यक्ष तथा कालिका मानबज्ञान मा बि का पुर्ब प्रध्यानाध्यापक समेत रहेको रहदै आउनु भएको थियो ।

 

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij