पहिरो पिडितलाई राहात बितरण

पहिरो पिडितलाई राहात बितरण

 

बुटवल

लायन्स क्लब अफ बुटवल,लायनेश क्लब अफ बुटवल र लियो क्लब बुटवलको सयुक्त आयोजमा सनिबार तिनाउ गाउपालीको दोभान मा खाद्यन्य बितरण गरेको छ ।

गत हप्ता पहिरो गएर घर बिहिन भएका १५ परिवारलाई १ महिनालाई पुग्ने खाद्यन्न बितरण गरेको थियो ।

उक्त कार्यक्रमा १५ घर परिवारलाई प्रतेक परिवारमा चामल १ कन्टा ,२केजि दाल, २ लिटर तेल ,४ पोका सोयाबोडि, १ केजी नुन र १ काटुन चाउचाउ को दरले बितरण गरिएको लायन्स क्लब बुटवलका अध्यक्ष संजय जायसवाल ले बताए ।

कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बि २ नेपाल का पूर्ब गर्भनर एम.जे.एफ महेन्द्रनारायण श्रेष्ठ, लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका डिष्ट्रिक कोडिनेटर तथा डिजास्टर रिसक्यू एण्ड रिलिप चिफ एम.जे.एफ अर्जुनमान शैजु ,तिनाऊ गाँउपालीका का प्रवक्ता राजेश श्रेष्ठ,लायनेश बुटवलका अध्यक्ष , लियो क्लब बुटवलका अध्यक्ष हिमाल भुसाल लागएत बोलेका थिए । अब चाडौ आई क्यप र स्वास्थ्य शिबिर पनि राखिने कार्यक्रमाका सयोजंक महेश प्रसाद श्रेष्ठले बताए ।कार्यक्रम प्रथम उपाध्यक्ष लोक प्रसाद खरेले गरेका थिए ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij