बुटवल देवदह खण्ड अन्तर्गत घोडाहा खोला पुल भासियो, सवारी आवागमन ठप्प

बुटवल देवदह खण्ड अन्तर्गत घोडाहा खोला पुल भासियो, सवारी आवागमन ठप्प

बुटवल – विहिवार वेलुका देखि परेको अविरल वर्षाका कारणका पुर्व पश्चिम राजमार्ग अन्तर्गत देवदह – ७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिए पछि सडकको आवागमन ठप्प भएको छ ।

भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको र अत्यावश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।-

प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij