काठमाण्डाै – स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित काठमाण्डौबाट दुई जना पक्राउ परेका छन् ।
चितवनबाट काठमाण्डौका लागि छुटेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक माइक्रोमा यात्रा गरेका यात्रुको झोला जाँच गर्दा भारतको महाराष्ट्रका सागर मालीको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले बोकेको पैसोको स्रोत नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असोज ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्