पोखरा – गण्डकी प्रदेशमा थप एक जना मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
डोबाटे तनहुँका हुन् । उनको आजै साँझ ५ बजे सपथ हुने बताइएको छ । यसअघि मन्त्री हुने तय भइसकेर पनि अन्तिम समयमा नाम काटिएको थियो ।
प्रकाशित मिति : सोमबार, असोज २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्