६ महिनापछि लाइसेन्स आवेदन खुल्यो

६ महिनापछि लाइसेन्स आवेदन खुल्यो

काठमाडौँ । सवारी चालक अुनमति पत्र (लाइन्सेन्स) परीक्षाका लागि आवेदन खुलेको छ । कोरोनाका कारण स्थगित गरिएको लाइन लाइन्सेन्स परीक्षाको आवेदन मंगलबारबाट खुलेको हो ।

कोभिड–१९ संक्रमण बढेका कारण गत १६ वैशाखदेखि विभागले सूचना जारी गर्दै भौतिक उपस्थितिमा लाइसेन्सका लागि आवेदन दिन सक्ने व्यवस्था स्थगित गरेको थियो ।

विभागले खुला गरेसँगै लाइन्सेन्स लिने प्रतिक्षामा रहेका सेवाग्रहीलाई राहत हुने भएको छ । कोरोनाका कारण लामो समय लाइन्सेन्स परीक्षा स्थगित हुँदा हाल देशभर १३ लाख भन्दा बढी लाइन्सेन्सको प्रतिक्षामा रहेका छन् ।

आवेदकले अनलाइनमार्फत फारम भरी सेवा दिन सक्ने छन् ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij