बुटवल
रुपन्देहीको तिलोत्तमाको एक फर्निचरमा आगलागी भएको छ ।
तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको फर्निचर उद्योगमा केही बेर अघि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दमकल जाँदै गरेको प्रहरी प्रवक्ता थापाले बताए । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्