काठमाडौं –
काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।
अहिलेसम्म ४२७६ मतगणना भएको छ। शेरबहादुर देउवाले २०४६ मत पाएका छन्।
कसले कति पाए?
| उम्मेदवारको नाम | मत परिणाम |
| शेरबहादुर देउवा | २०४६ |
| डा. शेखर काेइराला | १६१५ |
| प्रकाशमान सिंह | ३३५ |
| विमलेन्द्र निधि | २३८ |
| कल्याण गुरुङ | १९ |
कुल ४६ सय ७९ मत खसेको थियो।
प्रकाशित मिति : मंगलबार, मंसिर २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्