काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत सोमबारदेख सुरु भएको बन्द सत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्तावेज पेश गरेका छन् ।
उक्त दस्तावेज पेश गरेपछि उनले अहिले वाचन गरिरहेका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई भने दस्तावेज बाँडिएको छैन ।
प्रचण्डले राजनीतिक दस्तावेज वाचन गरिसकेपछि पार्टीका नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने र ती दस्तावेजहरूमाथि बन्दसत्रमा समूहगत छलफल हुनेछ ।
प्रकाशित मिति : सोमबार, पुष १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्