काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि मङ्गलवार बस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोगको प्रस्ताव दर्ता भएको विषय र अन्य विषया छलफल गर्न भोलि बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका सांसदसहित सत्ता गठबन्धनका आठ सांसदको हस्ताक्षरमा हिजो प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसलाई संसदीय समितिमा छलफलको विषय बनाइनुपर्ने माग कांग्रेसभित्र उठेको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्