परासी ।
पश्चिम नवलपरासीमा १ सय ३ वर्षकी बृद्धाले मतदान गरेकी छन्।
जिल्लाको रामग्राम नगरपालिका वार्ड नं १८ धरमपुरकी १०३ वर्षीया जेष्ठ सदस्य महिला फूलमती तामाङले प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत ज्ञानज्योती आधारभूत विद्यालय मतदान केन्द्र ‘ख’ बाट मतदान गरेकी हुन्। अहिलेसम्म जिल्लामा १७ प्रतिसत मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बिहान ११ बजे सम्ममा ४ हजार ५ सय जनाले मतदान गरेका छन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्