बुटवल,
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको सातौं बैठक यही चैत २० गते दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले एक सुचना जारी गरि लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको सातौं बैठक यही चैत २० गते दिउँसो १ बजे बस्नेगरि तय भएको जनाएको हो ।लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको सातौं बैठक सभामुखको निर्देशन अनुसार २०७९÷१२÷२० गते दिउँसो १ बजे बस्नेगरि तय भएको प्रदेश सभा सचिवालयद्वारा जारी सुचनामा जनाइएको छ ।
यसअघि चैत ७ गतेका लागि तय भएको प्रदेश सभाको बैठक सूचना जारी गरी स्थगित गरिएको थियो ।
प्रकाशित मिति : आइतबार, चैत्र १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्