नेकपा एमाले तिलोत्तमा नगरपालिका २ को आयोजना मा बिजया दशमी,दीपावली,छठ तथा नेपाल सम्वतको अबसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले ती न पा २ को अध्यक्ष भुवन आचार्य को अध्यक्षता तथा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् तिलोत्तमा नगर ईन्चार्ज दधिराम न्यौपाने को प्रमुख आतिथ्यतामा व्यापक जन सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम मा नव निर्वाचित प्रदेस कमिटि सदस्य बासुदेव घिमिरे,जागेश्वरिदेवि चौधरि, मोहन चापागाईं जिल्ला अध्यक्ष तेजेन्द्र के सि जिल्ला सचिव यज्ञ गैरे लगायत नगर उपाध्यक्ष सचिव हरु सहित आम पार्टिका विभिन्न तह र तप्कामा रहेका व्यक्तीत्वहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सन्चालन नेकपा एमाले ती न पा २ पार्टि सचिव ईश्वर न्यौपाने ले गर्नु भयको थियो ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्