काठमाडौं ।
वर्षे अधिवेशनको पहिलो दिनमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।
निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले पठाएको पत्र पढ्न थाल्ने वित्तिकै नारावाजी गर्दै बैठक अवरुद्ध गराएको हो ।
त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
त्यसअघि कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सांसदका प्रश्न निमोठिने तयारी गरेको देख्दा अचम्म लागेको टिप्पणी गरेका छन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्