गैँडाको आक्रमणमा परी एक जनाको ज्यान गयो

गैँडाको आक्रमणमा परी एक जनाको ज्यान गयो

नवलपरासी ,

नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।

कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० ले जनाएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीयवासीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । उहाँको उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij