सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

भैरहवा,  सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी २७ वर्षपछि मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ बस्ने गंगाराम यादव रहेका छन् ।

रुपन्देही जिल्ला अदालतले २०५५ साल चैत २ गते यादवविरुद्ध सवारी ज्यान मुद्दामा ७ दिन कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।

प्रकाशित मिति : बुधबार, असार ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij