मन्त्री खरेलको पहिलो निर्णय : प्रमुख १० शहरका सावर्जनिक ठाउँमा निःशुल्क वाईफाई

मन्त्री खरेलको पहिलो निर्णय : प्रमुख १० शहरका सावर्जनिक ठाउँमा निःशुल्क वाईफाई

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेको कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले पाँच महिनाभित्र काठमाण्डौसहित देशका प्रमुख १० शहरका सार्वजनिक ठाउँमा निःशुल्क वाईफाई उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको छ ।

प्रकाशित मिति : सोमबार, असोज ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij