बुटवल ।, रुपन्देही क्षेत्र नम्बर २मा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलले उमेदवारी दर्ता गरेका छ्न
पाैडेलले याे क्षेत्रबाट २०६४बाट लगातर निर्वाचन जित्दै आएका छन्् यसअघि काँग्रेसका चुन्नु प्रसाद पाैडलले उमेदवारी दर्ता गरेका छन। व्यावसायी समेत रहेका पाडैलले दर्ता गरेका थिए
प्रकाशित मिति : मंगलबार, माघ ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्