१ करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

१ करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

काठमणडौ – जनक शिक्षा सामग्री केन्द्रले अहिलेसम्म कुल १ करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ ।

कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसैगरी, कुल ११ हजार ४ सय ७८ बाकस मतपत्र प्याकिङ भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र १ हजार २ सय २६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले १ करोड ९८ हजार २ सय थान नमूना मतपत्र आयोगमा पठाएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij