सार्वजनिक लेखा समीतीका सभापती भरत कुमार शाहले नेपाली कांग्रेस रुपन्देहीका पुर्ब उपसभापति महासमिति सदस्य लुम्बिनी बिकास बोड समिति सदस्य अम्विका कोहारको असमाहिक निधन प्रती श्रद्धान्जली व्यक्त गर्नुभएको छ । कोहारको निधनले सिंगो नेपाली कांग्रेस लाई नै स्तब्द बनाएको सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाहले बताउनु भयो । नेता कोहारले लुम्बिनीको समग्र बिकास संगै लोकतान्त्रिक आन्दोलनमा उहाले पुर्याएको योगदान सदैब स्मरण रहने सभापति शाहले बताउनु भयो । शोकको यस दुखद घडीमा सम्पुर्ण शोकाकुल परिवारजनमा हार्दिक समवेदना र स्व.अम्बिका कोहारको निधन प्रति सभापति शाह द्धारा हार्दिक श्रध्दाञ्जली व्यक्त गर्नुभयो।
प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्