असोज ५ गतेबाट लामो दूरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने सरकारको निर्णय

असोज ५ गतेबाट लामो दूरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने सरकारको निर्णय

काठमाडाैं- सरकारले लामाे दूरीका यातायात र आन्तरिक हवाई उडान ५ असोजबाट खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात ५ असोजदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

प्रकाशित मिति : सोमबार, भाद्र २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij