निर्माण व्यवसायी का लागी दुई दिने इजिपी तालिम सुरु

निर्माण व्यवसायी का लागी दुई दिने इजिपी तालिम सुरु

भैरहवा-रुपन्देही मा निर्माण व्यवसायी हरु का लागी इजिबी तालिम सुरु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासघ को आयोजना तथा लुम्बिनी निर्माण व्यवसायी सघ को सह आयोजना मा दुई दिने तालिम भैरहवा मा सुरु भएको हो ।
तालिम को नेपाल निर्माण व्यवसायी महासघ का उपाध्यक्ष टोप बहादुर रायमाझी ले उदघाटन गर्नु भएको छ ।
तालिम को उदघाटन गर्दे उपाध्यक्ष रायमाझी ले प्रबिधी ले निर्माण व्यवसायी लाई नया युग मा प्रवेश गराएको बताउदै सबै निर्माण व्यवसायी लाई तालिम मा सहभागी हुन आग्रह गर्नु भयो ।
कार्यक्रम मा नेपाल निर्माण व्यवसायी महासघ का महासचिव रोशन दाहाल ले ठेक्का मा राज्यले तोक्ने दर रेट र निर्माण व्यवसायी ले तय गर्ने दर रेट को फरक ले निर्माण व्यवसायी धरासायी हुने बताउनु भयो।
लुम्बिनी निर्माण व्यवसायी सघ का अध्यक्ष विनय ज्ञवाली को अध्यक्षता मा सम्पन्न कार्यक्रम को सचालन महासचिव प्रयास खडका ले गर्नु भएको थियो ।
आईतबार र सोमबार सचालन हुने तालिम मा रुपन्देही का ५० जना निर्माण व्यवसायी तथा प्रतिनिधी हरु सहभागी भएका छन । तालिम मा असित अधिकारी,ईमेश गौतम, जनक बस्नेत ले प्रशिक्षण दिने अध्यक्ष बिनय ज्ञवाली ले जानकारी दिनु भयो ।

प्रकाशित मिति : आइतबार, असोज १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij