कांग्रेसले सार्वजनिक गर्‍यो ४,३१९ प्रतिनिधिको सूची (नामावलीसहित)

कांग्रेसले सार्वजनिक गर्‍यो ४,३१९ प्रतिनिधिको सूची (नामावलीसहित)

काठमाडौं – नेपाली कांग्रेस महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन भएको छ।

 

 

महाधिवेशन केन्द्रीय निर्वाचन समितिले देशभरबाट प्राप्त नामका आधारमा ३ सय १९ जनाको नामावली प्रकाशित गरेको हो।

अन्तिम सूची भने मंसिर २४ गते विहान १० बजे प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।

हेर्नुहोस् नामावली 

 

 

प्रकाशित मिति : बुधबार, मंसिर २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij