प्रधान न्यायाधीशमाथिको महाअभियोगमा के के छन् आरोप ? (पूर्णपाठ)

प्रधान न्यायाधीशमाथिको महाअभियोगमा के के छन् आरोप ? (पूर्णपाठ)

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदको हस्ताक्षरमा आइतबार संघीय संसदमा महाअभियोग प्रस्ताव दर्ता गराइएको हो ।

प्रस्तावमा महाअभियोग लगाउनुपर्ने आधार र कारणका रूपमा प्रधानन्यायाधीश जबरा लोकतन्त्र सर्वोच्च अदालतमा भ्रष्टाचार मौलाएको लगायत कारण उल्लेख गरिएको छ ।

पूर्णपाठः

प्रकाशित मिति : आइतबार, फाल्गुन १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij