ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडाैं – बिहीबार सार्वजनिक बिदा हुने भएको छ । ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो ।

गृह मन्त्रालयले आज एक सूचना निकाल्दै बिदाबारे जानकारी दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

सरकारले ल्होसार पर्वमा यसअघि पनि बिदा दिने गरेको नजिर छ । ​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । विशेष गरेर यो पर्व शेर्पा समुदायले मनाउँदै आएका छन् ।

 

प्रकाशित मिति : बुधबार, फाल्गुन १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij