प्युठानबाट दाङका लागि छुटेको बस दुर्घटना : १ जनाकाे ज्यान गयाे, २५ घाइते

प्युठानबाट दाङका लागि छुटेको बस दुर्घटना : १ जनाकाे ज्यान गयाे, २५ घाइते

दाङ – प्युठानबाट दाङका लागि छुटेको यात्रुवाहक बस शनिबार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते भएका र घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ना ३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो । घाइतेहरुको घोराहीको राप्ती स्वास्थ्य प्रतिस्ठानमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij