राष्ट्रिय युवा संघ नेपाल तिलाेत्तमा नगर कमिटीकाे प्रथम बिस्तारित बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल तिलाेत्तमा नगर कमिटीकाे प्रथम बिस्तारित बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल तिलाेत्तमा नगर कमिटीकाे प्रथम बिस्तारित बैठक सम्पन्न भएकाे छ । बैठककै अवसरमा ायाँ शक्ति पार्टी अाधिकारिक रूपमा परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएका गणेश सापकोटालाई बधाई ज्ञापन गरिएकाे छ । राष्ट्रिय युवा संघ नेपाल तिलाेत्तमा नगर कमिटी अध्यक्ष दिपेश कडेलकाे अध्यक्षता रहेकाे कार्यक्रममा नेकपा एमाले पाेलिटव्युराे सदस्य तथा पूर्व मन्त्री लीला गिरीकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । कार्यक्रममा नेकपा एमाले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य माेहन चापागाईं , तिलाेत्तमा नगरप्रमुख बासुदेव घिमिरे , रूपन्देही जिल्ला कमिटी सचिव यज्ञ गैह्रे , सदस्य सुरेन्द्र श्री , केशव गाैतम , राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य केशव राेकाहाकाे उपस्थिति रहेकाे थियाे । त्यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रूपन्देही जिल्ला कमिटी सदस्य मनाेज गाैचनकाे उपस्थिति रहेकाे साे कमिटीले जनाएकाे छ । त्यसैगरी तिलाेत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे , उपाध्यक्ष नेत्रलाल वन , सचिव मीन प्रसाद पाेखरेल , सदस्य सन्ताेष केसी , युवा संघ तिलाेत्तमा नगर इन्चार्ज ईश्वर न्याैपाने लगायतकाे उपस्थिति रहेकाे थियाे । राष्ट्रिय युवा संघ नेपाल तिलाेत्तमा नगर कमिटीका सदस्यहरूकाे पनि उपस्थिति रहेकाे कार्यक्रमकाे सञ्चालन युवराज रिमालले गर्नुभएको थियाे ।

प्रकाशित मिति : मंगलबार, बैशाख ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij